काठमाडौँ । भर्खरै साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी बालप्रतिभा कल्पना विष्टको स्वर रहेको गीत ‘मेरो दुःख मेरो पिडा’ सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ । गीतको भिडियोमा...
काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा...
काठमाडौँ । पछिल्लो समय गीत गाएर भाइरल कल्पना विष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ । गीतमा विष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् । सुमन...
लन्डन । बेलायतको मेडस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’ को शो ग्राउन्डमा आयोजना गरिएको नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिन चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन् । मगर सङ्घ यूकेको आयोजनामा यही...
काठमाडौँ । विभिन्न कारणले बेलाबेलामा चर्चाको विषय बन्दै आएकी गायिका एलिना चौहान फेरि चर्चामा छाएकी छन् । यतिबेला उनको चर्चाको विषय रुँदै गरेको एक भिडियोको भएको छ । जसलाई उनले...
काठमाडौँ । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । ...
काठमाडौँ । गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘लण्डन टु पेरिस’ । फिल्मको नयाँ गीत ‘हतारले’ सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा...
काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् । कृत्रिम...
काठमाडौँ । गायक राजनराज सिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वर रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको सङ्गीत छ । आफ्ना सिर्जनामा मौलिक...
काठमाडौँ । कुनै समय म्युजिक भिडियोमा व्यस्त तथा सफल नाम हो, दीपेन्द्र केसी । पछिल्लो समय उनी भिडियो डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् । यस्तैमा उनले चेपाङको जीवनीमा ‘पचेडा’ बनाएका छन्...
काठमाडौँ । राजनराज सिवाकोटी र टिका सानुको स्वर रहेको गीत ‘फेरि भेट कहिले होला नि’ सार्वजनिक भएको छ । टिकाकै शब्द रहेको गीतमा राजनराजले सङ्गीत दिएका छन् । विद्यालयमा...
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र बेनिशा हमाल अभिनीत नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिशालाई अभिनयमा पुरुष मोडलको रूपमा...
काठमाडौँ । छाडा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले एक दर्जन सदस्यलाई स्पष्टीकरण सोधेपछि विवाद सतहमा आएको छ । अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्याउने...
काठमाडौँ । राजन राज सिवाकोटी र सदिक्षा कट्टेलको स्वर रहेको गीत ‘खुर्सानीलाई बियाँ’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । सिवाकोटीकै संगीत रहेको गीतमा वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द छ...
काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छकी छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ। भिडियोमा गायिका...
काठमाडौँ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा, र्यापर साकार र एक्सिस ब्यान्डले छुट्टाछुट्टै मितिमा अस्ट्रेलियाका ७ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्कको व्यवस्थापन तथा अस्ट्रेलियाको...
काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक...
काठमाडौँ । नवीन सुब्बाको निर्देशनमा कमव्याक फिल्म ‘गाउँ आएको बाटो’को ‘राई माइला’ बोलको गीत सार्वजनिक भएको छ । श्रवण मुकारुङको शब्द, कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतमा सुनिता थेगिमको स्वर छ...
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतका क्षेत्रमा बढेको विकृति रोक्न समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयमा राष्ट्रिय लोक तथा दोहोरी गीत...
काठमाडौँ । विक्रम परियार र अन्जु विश्वकर्माको स्वर रहेको गीत गीत ‘बेसारे माया’ सार्वजनिक भएको छ । नवीन बाबु विश्वकर्माको शब्द, शान्त शिशिरको सङ्गीत रहेको गीतमा हेमन्त शिशिरको सङ्गीत संयोजन...
काठमाडौँ । अस्ट्रेलियामा छायाङ्कन भएको कौडा तथा चुड्का गीत ‘साली नानी’ सार्वजनिक भएको छ । गायक गणेश गुरुङ र गायिका सुष्मा पुनको स्वर रहेको गीतमा कोरस गायन भने दुर्गा...
काठमाडौँ । गायिका देविका वन्दना र गायक बाबुल गिरीको स्वर रहेको गीत ‘मन पगालो तम्रै मायाले’ सार्वजनिक भएको छ । काठमाडौँमा एक विशेष समारोहबिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।...
काठमाडौँ । नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन्’ बजारमा ल्याएका छन् । नवीन श्रेष्ठको शब्द तथा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा एरेन्ज...
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अपाच्य शैलीका दोहोरी बन्द नगरे सदस्यता समेत खारेज गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै यसले समाजमा नकारात्मक...
काठमाडौंँ । मर्मस्मर्शी देउडा गीत ‘लैजा परान’ सार्वजानिक भएको छ । अन्जु पन्तको स्वर, महेश कुमार औजीको संगीत तथा कृष्ण बाजुरालीको एरेन्ज गीतमा छ । गीतको भिडियोमा बैश उमेरमै...
काठमाडौँ । लोक गायक राजन गुरुङले जीवनमा थोरै तर गुणस्तरीय गीत गाए । जति गीतमा उनले स्वर भरे, ती सबै सुपर हिट छन् । उनले स्वर भरेका गीत नेपाली...
काठमाडौँ । हास्यव्यङ्ग्य कलाकारितामा नाम कमाएका श्रीकृष्ण सिम्खडाले ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक गरेका छन् । पछिल्लो समय कवि तथा गीतकारको रूपमा समेत सशक्त उपस्थिति देखाउँदै आएका सिम्खडाले आफ्नो...
काठमाडौँ । अन्जु पन्त र नरेश रेग्मीको स्वरमा रहेको `धर्ती र जुनको कहानी´गीत सार्वजनिक भएको छ। प्रबल विष्ट र एसडी योगीकाे संगीत रहेकाे गीतकाे भिडियोको निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोमा केकी...
काठमाडौँ । चर्चित लोकगायक राजु परियार र गायिका निकी थापाको स्वर रहेको दोहरी गीत मुटु काट्यो सार्वजनिक भएको छ । गीतमा शब्द सृजना लोकगायक साजन कुँवरको रहेको छ । राजु परियारले...
काठमाडौँ । गायक संगम लिम्बू र गायिका कौशिला लिम्बूको स्वर रहेको गीत ‘आखुम आखुम’ सार्वजनिक भएको छ । गीतमा लिम्बूकै शव्द तथा ताराप्रकाश लिम्बूको सङ्गीत छ । सविन लिम्बूको सङ्गीत...
काठमाडौँ । गायक नारायण थापाको नयाँ गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द रहेको गीतमा गायक थापाकै सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन छ । प्रेममा...
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक ‘राई इज किङ’ ले ओमनको मस्कटमा साङ्गीतिक धमाका मच्चाएका छन् । नेपाल किरात समाज, मस्कटले पहिलो पटक आयोजना गरेको साङ्गीतिक कार्यक्रममा राई अतिथि...
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनीत रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ...
काठमाडौँ । गीतकार चिन्तामणि सिवाकोटीको शब्द रहेको गीत ‘रिटिङ रिटिङ’ सार्वजनिक गरिएको छ । दीपक लिम्बु र वेनिशा पौडेलको युगल स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको एरेन्ज...
काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रूपमा कार्यरत डाक्टर स्मृति शाक्य पेसाले चिकित्सक हुन् । लामो समयदेखि यही क्षेत्रमा निरन्तर लाग्दै आएकी मुटुरोग विशेषज्ञ डा. स्मृतिले अहिलेसम्म...
काठमाडौँ । गायक एवं सर्जक प्रकाश दुतराजको पछिल्लो गीत ‘करिम’ विवादमा मुछिएको छ । गत सोमबार सार्वजनिक गीतमा प्रकाशले वादी समुदायका महिलाको पीडा र बाध्यता समेटेका छन् । यो समुदायका...
काठमाडौँ । केही बर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक भएको...
काठमाडौँ । छाडा र अश्लील गीतका कारण बेला-बेलामा पक्राउ पर्दै आएका र्यापर तथा गायक समीर घिसिङ ‘भिटेन’ ले फेरि अर्को छाडा गीत बजारमा ल्याएका छन् । ‘डन्ट जज मि’ बोलको...
काठमाडौँ । यही जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम...
काठमाडौँ । बलिउड गायक राधव माथुर नेपाल आउने भएका छन् । आगामी शुक्रबार अर्थात १७ मेमा होटल सोल्टी क्राउन प्लाजमा आयोजना हुने ‘लाइभ राधव’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेका...
काठमाडौँ । एक समयको चर्चित ब्याण्ड ‘निर्वाण एन्ड म्युजिक लिंक’का गायक प्रमोद निर्वाणको नयाँ गीत ‘दिलको क्यामेरा’ सार्वजनिक गरिएको छ । आफ्नै शब्द, संगीत र उदयराज पौडेलको एरेन्जमा तयार...