मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

पुनर्बीमा निर्देशनसम्बन्धी विवाद : विशेष कार्यदल बनाउने

स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि बढाउने समितिको तयारी छ । गत