‘भात खानु’भो ?’ हामीकहाँ बोलीचालीमा व्यापक प्रयोग हुने वाक्य हो यो । सामान्यतः पानीमा चामल पकाएर सितैसिता बनाइयो भने त्यो भात हुन्छ तर हामीले भोजनको पर्याय बनायौँ भातलाई । त्यसैले भातको अर्थमा प्रज्ञा प्रष्तिठानको शब्दकोश
आज हरिशयनी एकादशी । आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी एकादशीका रूपमा मानिँदै आएको छ । यस दिन नेपाल, भारतलगायत विश्वका प्रायः सबै हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मोठ बनाएर तुलसी रोप्ने र...
बच्चाको उपचारका लागि डा. सिद्धान्त आचार्य कर्णाली भेगका गोपी नेपालीको घरमा पुग्छन् । जहाँ दुई–चारवटा घरले बनेको एउटा गाउँ छ, तर गोपीको बाहेक अरु घर रित्ता छन् । गोपी जागिरका...
झुपडीको प्रतीकस्वरूप सेतो रंगको पर्दा मञ्चमा ठड्याइएको छ । पर्दाको ठीक अगाडि देवनागरी लिपिका अक्षर झुन्ड्याइएका छन् — कोराघाट । प्रकाशका माध्यमबाट ती अक्षरको छाया पर्दामा पारिएको छ । झुपडी...
थोत्रो डुङ्गा अस्तव्यस्त रूपमा त्यसै फालिएजस्तो देखिन्थ्यो, तर यसमाथि चढ्न र बस्न भने सकिन्थ्यो । त्यो डुङ्गाभित्र एउटा सानो टि–टेबल राखिएको थियो । दुवैतिर बस्न मिल्ने किसिमका स–साना मुढा र...
भनिन्छ, देश, काल र परिस्थितिले कविहरु जन्माउँछ । पञ्चायती व्यवस्थाले जन्माएका कविमध्ये एक हुन्, साहित्यकार डा. अमर गिरी, जो लामो समयदेखि प्रगतिशील साहित्यका क्षेत्रमा समर्पित छन् । २०१६ सालमा...
लेन्डुप शब्द विशेषगरी दक्षिण एसियामा घृणित र अपमानित बनिसकेको छ । विदेशीले गरेको ग्रान्ड डिजाइनमा आधारित भई स्वाधीन, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक विदेशीलाई सुम्पने नाम हो, लेन्डुप । जनमतको...
हिन्दी फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद रहेको भनी यतिबेला नेपालमा चर्को आलोचना भइरहेको छ । संघीय राजधानी रहेको महानगरका मेयर बालेन शाहले उपरोक्त संवाद नसच्याएसम्म महानगरका...
धनगढी । असार ३ गते कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टाका स्थानीय महिलाहरूले सोही वडास्थित बेनौलीकी करिब ७० बर्सिया समुन्द्रीदेवी थरूनीलाई ‘बन्दी’ बनाए । पुरुषको पोसाक लगाएका करिब ३ सय महिलाको समूहले समुन्द्री...
पछिल्लो समय भारतमा विकसित दुईवटा घटनाक्रमले नेपाली नागरिकलाई तरंगित बनायो : पहिलो, उसले आफ्नो नयाँ संसद् भवनमा राष्ट्रियता, धार्मिकता, सांस्कृतिक पहिचान र ऐतिहासिकता झल्काउने केही प्रतीक (चिह्न) राख्यो, तीमध्ये एक हो —...
भैरहवा । केही दिनअघि भैरहवामा एक क्रिकेट रंगशाला र क्रिकेट एकेडेमीको शिलान्यास गरियो । शिलान्यास समारोहमा शक्तिप्रसाद गौचन मञ्चमा आसीन थिए — उही चिरपरिचित मुस्कानका साथ तर फरक भूमिकामा । ...
काठमाडौं । नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मध्य भागमा रहेको नेपालको पहिलो संसद (ग्यालेरी बैठक) भवन अझै भग्नावशेषको रुपमा छ भन्दा तपाईलाई अनौठो लाग्ला । आठ वर्ष अगाडि अर्थात् २०७२...
भारतले अनुदानमा दिएको भनिएको मुर्रा राँगोलाई लिएर सामाजिक सञ्जालदेखि संसद्सम्म बहस छेडियो, आलोचना गरियो । यसपालि प्रधानमन्त्री प्रचण्डको चारदिने (जेठ १७–२०) भारत भ्रमणका बेला भारतले १५ वटा मुर्रा राँगो...
काठमाडौँ । विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । पाइलटका रूपमा अलग्गै पहिचान छ उनको । साहसी, आँटिलो स्वभावका उनको कलाकारितामा पनि अलग्गै उचाइ छ । कलाकारिता र...
काठमाडौं । सरकारलाई बढी उत्तरदायी र सक्षम बनाउन विभिन्न समयमा संवैधानिक आयोगहरु स्थापना गरिए । अहिले विभिन्न जिम्मेवारीका १३ संवैधानिक आयोग छन् । कार्यप्रकृतिको हिसाबले बलियो मानिएको अख्तियार दुरुपयोग...
गौतम बुद्ध, उनी अघि र पछिका अरु बुद्धहरू (ज्ञानी, महात्मा) र बोधिसत्वहरूको कला सिर्जना गर्नुलाई बुद्ध कला (बुद्धिस्ट आर्ट)का रूपमा बुझिन्छ । यसबाहेक बौद्ध धर्मका प्रतीकात्मक विम्बहरू (विशेष गरेर वज्र,...
काठमाडौँ । नेपाली साहित्य क्षेत्रमा अहिले धेरैजसो साहित्यकार सोखका लागि लेख्छन् भन्दा गलत हुँदैन । धेरै साहित्यकारले दिनरात मिहिनेत गरेर तयार पारेका कृति आफैँ प्रचार–प्रचार गरेर बेच्नुपर्ने स्थिति छ ।...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने (जेठ १७–२०) भारत भ्रमणका क्रममा पारवहन क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको भनिएको छ । के के सहमति भयो त ? लिखित बुँदाहरू प्रकाशमा आइसकेको...
काठमाडौँ । भारतले भर्खरै आफ्नो नयाँ संसद् भवनमा राष्ट्रियता, धार्मिकता, सांस्कृतिक पहिचान र ऐतिहासिकता झल्काउने केही प्रतीक (चिह्न)लाई राखेको छ । यसमा एक थियो– प्राचीन मगधको मुरल अर्थात् भित्तेचित्र ।...
भौगोलिक विविधताले सजिएको नेपालभित्र सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बाजुराका नागरिकहरूको जीवन सहज बनाउने प्रयासमा यहाँका स्थानीय निकायहरू क्रियाशील रहेका छन् । खेतीयोग्य जमिन ११.५ प्रतिशत मात्र रहेको छ ।...
अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमालदेखि आर्यन सिग्देल होस् वा अभिनेत्री कृष्टिदेखि करिश्मा मानन्धर, रेखा थापादेखि केकी अधिकारीसम्म । अधिकांश कलाकारको खानाको रुचि र स्वाद थाहा छ उनलाई । ...
राजा वीरेन्द्रको परिवारसहित १० जनाको ज्यान लिएको नारायणहिटी राजदरबार हत्याकाण्ड (२०५८ जेठ १९)ले थुप्रै प्रश्नसँगै नागरिकमा एक खालको त्रास सिर्जना गरेको थियो – राजाको परिवारको यति सजिलै हत्या हुन्छ भने...
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले अर्दली (युवराज दीपेन्द्रको पोसाक लगाइदिने र खोलिदिने काम गर्ने) रामकृष्ण के.सी.सँग लिएको बयान : समितिः...
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन शाहज्यादा पारस वीरविक्रम शाहसँग लिएको बयान : श्री ५ शाहज्यादा पारस वीरविक्रम शाह समिति :...
हामीकहाँ गणतन्त्रको दियोमा सबैभन्दा पहिले आगो कसले झोँसो ? जवाफमा एउटा नाम आउँछ, रामराजाप्रसाद सिंह । सिंहलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन माओवादीले उम्मेदवार बनाएको थियो, त्यतिबेला २६ मतान्तरले कांग्रेसका...
हिमालको सर्वोच्च शिखर, नेपालीको भौगोलिक गौरवको प्रतीक– सगरमाथा । यो नाम नेपालीले आफ्ना मूर्धन्य इतिहासकार बाबुराम आचार्यबाट पाएका हुन् । चिनियाँहरू यसलाई चोमोलोङ्मा भन्छन् र यसमा आफ्नो दाबी पनि जनाउँछन्...
‘म मेस्सीको समर्थक होइन क्या !’ लियोनल मेस्सी भनेपछि मरिहत्ते गर्ने उसको यो भनाइ मेरा लागि अप्रत्यासित थियो । मैले कुनै प्रतिक्रिया जनाउनुअघि उसले नै प्रस्ट्यायो– फुटबल मैदानमा मेस्सीले...
हामी कृषिप्रधान देशका नागरिक ! हाम्रो कृषि उपज, जडिबुटी, पशुपालन आदिको इतिहास र वर्तमान नबुझी के पत्रकारिता होला ? एक चरण देशको कृषि बाली, बिउबिजन, जडिबुटी आदिबारे सकेसम्म खोज...
मोरङमा अवस्थित पथरी–शनिश्चरे द्रूत गतिमा विकास हुँदै गरेको नगरपालिका हो । यहाँदेखि अलि पर झापाको पुरानो अनि अलिक ठूलो दमक बजार छ । पथरी–शनिश्चरे अहिले कला, साहित्य, संगीत, दृश्य कलाको...
मञ्चमा आसीन कवि राजेश ढुङ्गानाका आँखा रसाए । खैरो कोटको खल्तीबाट रुमाल झिकेर उनले अनायसै बगेका आँसु पुछे । कुनै ठुलो दुर्घटनाको खबर सुनेर झरेका थिएनन् ती आँसु । नाटककार...
हाम्रो संविधानमा उल्लेख छ – राष्ट्रिय फूल (लाली गुराँस), राष्ट्रिय रंग (सिम्रिक), राष्ट्रिय जनावर (गाई), राष्ट्रिय पक्षी (डाँफे), तर कृषिप्रधान देशको रैथाने कृषि उपजलाई राष्ट्रिय घोषणा गर्न सकिएको छैन ।...
यतिखेर हामीकहाँ नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा पठाउने भन्दै ठगी गर्ने गिरोहसँग जोडिएका ठुल्ठूलै नेता पक्राउ परिरहेका छन् । यतिसम्म कि भुटानी...
काठमाडौँ । कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नम्बर ३, देखतभुलीका अक्बर कार्कीका लागि काठमाडौँ बिरानो सहर हो । सीमित आफन्त तथा साथीभाइ रहेको यो सहरप्रति उनको खासै लगाव र अपेक्षा...
काठमाडौँ । सर्वोच्च अदालतले हालसालै गरेको एक फैसलामा महिला यौन व्यवसायी भएपनि उनले मञ्जुरी नदिए त्यस्तो कार्य जबरजस्ती करणी नै हुने ठहर गरेको छ । २०७९ चैत ६ गते...
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कांग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेत २९ वैशाखमा निधन भयो । बीपी कोइरालासँग नजिक रहेका, नेपाली कांग्रेसको इतिहासको प्रारूप (भाग १ र २) लेखेका बस्नेत...
काठमाडौँ । कोरोना महामारीका कारण पहिलो पटक ‘लकडाउन’ हुनुअघि बिना कार्की दुबईबाट छोरा भेट्न नेपाल आएकी थिइन् । उनी श्रीमान् भोजराज सञ्जेलसँग दुबईमा बस्दै आए पनि ७ वर्षको छोरो इभान...
कान्छी हे कान्छी, ए कान्छी केही त बोल न, मनको कुरा खोल न, म मादल घनघन घन्काउँछु, तिमी जुरेलीजस्तै नाच न ... (चलचित्र : कान्छी) यस सदावहार गीतका गीतकार...
बाबुआमाले गणेश पुराण लगाएर जन्मेका हुन्, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना । जन्मकथा आध्यामिक पृष्ठभूमिसँग जोडिए पनि गणेशको कर्मकथा पूरै वामपन्थी विचारधाराबाट प्रभावित र निर्देशित छ । उनका आमा...
विराटनगरस्थित इस्टर्न स्टार होटलको परिसरमा रहेको एक अलग्ग कक्षमा स्थानीय महिला कलाकारका कला र हस्तकलालाई प्रदर्शन गरियो । हस्तकलाका आकर्षक सामानका कारण प्रदर्शनीले चाडपर्व वा मेलापातको तामझाम आभास गराउँथ्यो । ...
काठमाडौँ । केही कर्मचारीले दुईवटा सुपोभरि विभिन्न बालीका बिउ मिसाउँदै थिए । उनीहरू सतबिउ छर्न जाँदै रहेछन् । २६ वैशाखको बिहान (११ः४० बजे) ललितपुरको खुमलटारस्थित राष्ट्रिय कृषि आनुवंशिक स्रोत...
काठमाडौं । र, दृष्टिविहीन भोका पेटहरू एक गाँस उज्यालोको पर्खाइमा छन्, उनीहरूकै छेउमा बसेर खुइलिएका मजेत्राहरू साग बेच्दैछन् उध्रिएका कमिजहरू मोजा बेच्दैछन्, र हजारौँ जुत्ता, मोजा र टोपीहरू सडकमा आवतजावत गर्दै...