आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

सम्झनाको तरेलीमा निर्मल लामा–२

बत्तीस सालको कुरा हो । म कीर्तिपुरमा एकवर्षे बीएड तालिम लिँदै थिएँ । झापामा झोक्की तन्नेरीहरूले खुकुरी उठाएपछि त्यस घटना प्रक्रियाको चरित्रलाई लिएर झापाली र चौथो महाधिवेशनपन्थी माझ चर्को भनाभन चलेको थियो । झापालीहरूको आलोचना