आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

धर्म-संस्कृति/रितिथिति

मिथिलाञ्चलमा कोजाग्रत मनाइँदै

मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा अर्थात् कोजगरा पर्व मनाइँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा पूजापाठका साथै नवविवाहित जोडीले विशेष पूजा आराधना गर्ने चलन छ । नव विवाहित बेहुली पक्षबाट बेहुलाको घरमा भार