आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

धर्म-संस्कृति/रितिथिति

साउने सोमबार व्रत समापन

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।  केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् ।