काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा मंगलबार राति हुने भनिएको नेपाल र नेदरल्यान्ड्सबिचको खेलमा टस हुन सकेको छैन । अमेरिकाको डालासमा केही समयअघि वर्षा भएको थियो । त्यसैले टसमा विलम्ब भएको हो । खेल...
काठमाडौँ । टुँडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा भएको छ । मंगलबार राति ९:१५ मा नेपाल र नेदरल्याण्डसबिच खेल हुँदैछ । सो खेल काठमाडौँ महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको खेल भएको दिन आ–आफ्नो स्थानीय तहमा उक्त खेलको प्रत्यक्ष प्रसारण गरी नेपाली खेलाडी र खेल प्रेमीको हौसला बढाउन...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा खेलाडीसँगको भेटमा सदस्य–सचिव घिसिङले...
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणका लागि घोषित नेपाली टोलीमा रहेका खेलाडीमध्ये सागर ढकाल सबैभन्दा कम अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडी हुन् । २२ वर्षीय सागर ढकाल दायाँहाते स्पिन बलर हुन् । ...
ललित राजवंशी नेपाली राष्ट्रिय टोलीका अनुभवी स्पिन बलर हुन् । २५ वर्षीय ललित बायाँ हातले बलिङ गर्छन् भने दायाँ हातले ब्याटिङ । उनले राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी...
सोमपाल कामी वर्तमान राष्ट्रिय टोलीमा रहेको सबैभन्दा अनुभवी खेलाडी हुन् । २८ वर्षीय सोमपालले देशका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन्...
नेपाली टिमको पछिल्लो प्रर्दशनबाट धेरै अपेक्षा राखेका छौंः टंकलाल घिसिङ...
वेस्ट इन्डिज र पीएनजीको प्रदर्शन, नेपालकै समूहमा रहेका दक्षिण अफ्रिका र श्रीलङ्काको खेल कस्तो होला ?...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार साबिक विजेता इङ्गल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभल रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ । ...
नेपाली क्रिकेट टोलीलाई चिनियाँ राजदूत चेन सोङको शुभकामना ...
अमेरिका । आइसीसी टी २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि...
अविनाश बोहरा नेपाली राष्ट्रिय टोलीका मध्यम तेज गतिका बलर हुन् । २६ वर्षीय अविनाशले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रियको तुलनामा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता निकै बढी खेलेका छन् । अविनाशले हालसम्म...
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका खेल्ने क्रममा अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरुले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेका छन् । नेपाली...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका...
नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी हुन्, गुल्सन झा । १८ वर्षीय गुल्सन दायाँहाते मध्यम तेज गतिका बलर हुन् । उनी टोलीलाई आवश्यक पर्दा आक्रामक रूपमा रन बनाउन पनि खप्पिस छन्...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको छ । प्रतियोगिताका केही खेल समाप्त पनि भइसकेका छन् । खासमा टी–२० विश्वकप सन् २००७...
नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयले छिट्टै नै अभिनयलाई बिट मार्दैछन् । राजनीतिको संसारमा प्रवेशको तयारीमा रहेका अभिनेता विजयका फ्यानहरूले अब उनका जम्मा दुईओटा फिल्म हलमा...
नेपाली टोलीका क्षमतावान् खेलाडी हुन्, अनिलकुमार साह । २५ वर्षीय अनिलले पनि देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । तर, उनले तुलनात्मक रूपमा कम अन्तर्राष्ट्रिय प्रतियोगिता...
काठमाडौँ । डिस्कवरी न्युज नेटवर्ककाद्वारा सञ्चालित रातोपाटी डटकमले 'रातोपाटी टी–२० विश्वकप विशेष'अन्तर्गत एक आकर्षक योजना सार्वजनिक गरेको छ । जसअनुसार रातोपाटीको एप डाउनलोड गरेर Predict and Win मा सहभागी हुँदा...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा सोमबार श्रीलंकाले दक्षिण अफ्रिकाको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति ८ः १५ बजे सुरु हुनेछ । आफ्नो महत्त्वपूर्ण खेलअघि श्रीलङ्काली टोलीका कप्तान वानिन्दु...
नेपाली राष्ट्रिय टोलीका अनुभवी र प्रभावशाली खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक उनकै उत्कृष्ट प्रदर्शनका कारण टोलीले सफलता हात पारेको...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार दुई टेस्ट राष्ट्र श्रीलंका र दक्षिण अफ्रिका आपसमा भिड्दै छन् । उक्त खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको पहिलो खेलमा नामिबियाले ओमानमाथि रोमाञ्चक जित हासिल गरेको छ । बार्बाडसस्थित केसिङ्टन ओभलमा खेलिएको उक्त खेलमा नामिबिया ‘सुपर ओभर’ मा विजयी...
नयाँ दिल्ली । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले भारतीय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाउँदा खुसी लागेको बताएका छन् । गौतम गम्भीरले अबुधाबीमा एक कार्यक्रममा सहभागी हुँदै यस्तो बताएका हुन् । भारतीय...
नेपाली टोलीका अलराउन्डर खेलाडी हुन्, कुशल भुर्तेल । २७ वर्षीय कुशल भुर्तेल टोलीका अनुभवी खेलाडी पनि हुन् । उनले देशका लागि ९५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । ब्याटिङसँगै उनी...
रोहितकुमार पौडेल नेपाली टोलीका कप्तान हुन् । २१ वर्षीय रोहित टोलीका अनुभवी खेलाडी पनि हुन् । उनी टोलीका अलराउन्डर खेलाडी हुन् । २१ वर्षीय रोहितले देशका लागि एकदिवसीय र टी–२०...
कुशल मल्ल नेपाली राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर हुन् । उनी बायाँ हाते खेलाडी हुन् । २० वर्षीय कुशल मल्लको ब्याटिङ र बलिङ दुवै उत्तिकै आक्रामक छ । उनले देशका लागि...
रातोपाटी विश्वकप विशेष: कहाँ चुक्यो क्यानडा, कस्तो होला पीएनजी र वेस्ट इन्डिज बिचको खेल ? ...
काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुने बताएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेका रोहितले आइतबार सामाजिक सञ्जालमार्फत...
मड्रिड । किलियान एम्बाप्पेले स्पेनिस महारथी रियल मड्रिडसँग ‘फ्रि–ट्रान्सफर’ मा अनुबन्ध हुने करार सम्झौता गरेका छन् । पेरिस सेन्ट जर्मेनसँगको करार ३० जुनमा सकिएसँगै उनी रियलसँग अनुबन्ध हुनेछन् । ...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा वेस्ट इन्डिज र पपुवा न्युगिनी भिड्दैछन् । यसअघि आइतबार नै डालासमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो । ...
काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमबिच...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले टी–२० विश्वकप क्रिकेटलाई उत्सवका रूपमा मनाउन आग्रह गरेका छन् । आइतबार भिडियो सन्देश दिँदै मन्त्री श्रेष्ठले अमेरिका र वेस्टइण्डिजमा जारी विश्वकपलाई...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा सुरु भइसकेको छ । यसपटक टी–२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाएका छन् । यस आधारमा जारी विश्वकपमा...
काठमाडौँ । टी–२० विश्वकपको इतिहासमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको नाममा रहेको छ । टी–२० विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले चिर प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हरायो । उक्त खेलमा दुबै टोलीले ठुलो स्कोर बनाएका थिए । टस हारी पहिले...
काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनिको फ्रि स्टायल ब्रेकिङ र ओपन...
काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच...
वेम्बले । रियल मड्रिडले पुनः एकपटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पाखा लगाउँदै रियलले रेकर्ड १५ औँ पटक उपाधि जित्न सफल भएको...
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ । थाङ्पाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी–४ मा आज सम्पन्न...