कास्की । कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि सहित कर्णाली
काठमाडौँ । एडुक्रोप र टिम दिब्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिव्य गर्ल्समा च्याम्पियन बने । सिनामंगलस्थित एस...
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र वरिष्ठ सङ्गीतकार शम्भुराज...
काठमाडौँ । नेपाली मुक्केबाज अन्जनी तेली बक्सिङ रोड टु पेरीस भन्ने मूल नाराका साथ मित्रराष्ट्र थाइल्याण्डको राजधानी बैंककमा जारी दोस्रो तथा अन्तिम ओलम्पिक क्वालिफाइङ खेलमा पराजित भएकी छिन् । महिला...
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् । तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन् । शनिवार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कभर्ड हल बनाउने बताएका छन् । शनिवारबाट काठमाडौँमा सुरु भएको आठौँ एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले...
वेम्बले । शनिबार राति (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको फाइनलमा अन्डर डग बोरुसिया डर्टमन्डले कीर्तिमानी विजेता रियल मड्रिडको सामना गर्दैछ । आजको खेल जिते जर्मन क्लबको प्रतियोगिता जित्ने २७ वर्षको...
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलङ्का विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलङ्काले आयरल्यान्डलाई ४१ रनले पराजित गरेको हो । श्रीलङ्काले पहिला ब्याटिङ गर्दै...
काठमाडौँ । साउदी अरब प्रो लिगच्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ । गएराति भएको तनाव पूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अलनासलाई सडन डेथमा ५–४ गोल अन्तरले...
कास्की । पोखरामा शुक्रबार सुरु भएको सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगितामा आर्मी र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । समूह चरणको खेलमा आर्मी अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो...
काठमाडौँ । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन्...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । यसपटक टी–२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदै...
काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा स्पेनका चर्चित फुटबलर जेरार्ड पिकेमाथि छानबिन अगाडि बढाइने भएको छ । स्पेनको अदालतले पिकेमाथि छानबिन गर्न निर्देशन दिएको हो । पिके आफ्नो समयका...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेलका क्रममा आतंककारी हमलाको धम्की आएपछि न्यु योर्कमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । विश्वकप सुरु हुनुभन्दा निकैअघि उक्त खेलका क्रममा...
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको शुक्रबार सम्पन्न अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हराएको छ । टी–२० विश्वकप सुरु हुनुअघि वेस्ट इन्डिज र अस्ट्रेलिया दुबैले खेलेको यो अन्तिम अभ्यास...
काठमाडौँ । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका...
काठमाडौँ । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ । बिहीबार काठमाडौँको होटल क्राउन प्लाजामा सम्पन्न...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी...
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप यसै महिना सञ्चालन हुने भएको छ । आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ १९...
बनेपा । काभ्रेको बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ । काभ्रे बास्केटबल सङ्घको आयोजनामा जेठ २६ गते बास्केटबल प्रतियोगिता हुने भएको हो । देशभरका २० भन्दा बढी टिमको सहभागिता ज्ञानकुञ्ज...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरूका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् । बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पगेका उनले...
काठमाडौँ । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’...
काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दालाई सरकारले न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा लैजाने भएको छ । काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत...
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले हान्सी फ्लीकलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । बायर्न म्युनिख र जर्मनीका पूर्वम्यानेजरलाई २ वर्षको करार दिइएको छ । सन् २०२३ को सेप्टेम्बरमा जर्मनीको...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । यसपटक विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदै छन् ।...
काठमाडौँ । यतिबेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) राष्ट्रिय टोलीका लागि नयाँ प्रमुख प्रशिक्षकको खोजीमा छ । हाल प्रमुख प्रमुख प्रशिक्षक रहेका राहुल द्रबिडको कार्यकाल आईसीसी टी–२० विश्वकप लगत्तै समाप्त...
काठमाडौँ । आइसीसी टी २० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल राति सवा ९...
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण सकिएको छ । आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो । यो सिजन दिल्ली क्यापिटल्स भने लिग चरणबाटै बाहिरिन पुग्यो । दिल्लीले...
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) यतिबेला राष्ट्रिय टोलीका लागि नयाँ प्रमुख प्रशिक्षकको खोजीमा छ । बीसीसीआईले प्रमुख प्रशिक्षक पदका लागि आवेदन पनि माग गरिसकेको छ । भारतीय...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि युवाहरूले दबाब दिएका छन् । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाहरूले दबाब दिएका हुन् । अमेरिका र वेस्ट इन्डिजमा हुने...
काठमाडौँ । भारतका अन्तर्राष्ट्रिय टेनिस खेलाडी माधविन कामत पक्राउ परेका छन् । उनलाई यौन उत्पीडनको आरोपमा भारतको साइबर क्राइम प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । माधविनलाई अहमदाबादबाट पक्राउ...
मड्रिड । रियल मड्रिडका युवा मिडफिल्डर जुड बेलिङह्याम आफ्नो पहिलो सिजनमा नै ला लिगाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । २० वर्षीय खेलाडीले लिगमा १९ गोल गर्दा रियलले १० अङ्कको...
काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९...
काठमाडौँ । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोस्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ...
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि युवा तथा खेलकुद मन्त्रालयमा तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि...
दुबई । पछिल्लो समय दुबईले आफूलाई गेमिङ उद्योगमा विश्वमै अग्रणी स्थानमा उभ्याउने लक्ष्य लिएको छ । यही लक्ष्य पूरा गर्न दुबईले गेमिङ भिसा लन्च गरेको छ । दुबई प्रोग्राम...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठजना खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका तीन–तीन तथा मुवाँथाई र उसुका...
काठमाडौँ । सरकारले निर्माणाधीन दुई वटा खेल मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेको छ । काठमाडौँको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई...