बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

३७ वर्षे कुशासन अन्त्य गर्न मतपत्रबाट क्रान्ति गरौँ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३७ वर्षदेखिको कुशासन र भ्रष्टाचारको अन्त्य गर्न मतपत्रमार्फत ‘चेतनाको क्रान्ति’ गर्न आम मतदातालाई अपिल गरेका छन् । निर्वाचन मौन अवधि सुरु हुनु भन्दा अघि सामाजिक सञ्जालमा