विहिबारदेखि भृकुटीमण्डपमा कपडा मेला हुने
आइतबार, २९ भदौ २०७६, २१ : ५७
काठमाडौं – नेपाल धागो उत्पादक संघले असोज २ गतेदेखि नेपाली कपडा, धागो, होजियारी, तयारी पोशाक लगायत उत्पादन प्रवर्द्धनका लागि भृकुटीमण्डपमा मेला आयोजना गर्ने भएको छ।
मेलामा नेपाली धागोमार्फत उत्पादित विश्वस्तरीय गुणस्तरीय कपडा, होजियारी, तयारी पोशाक लगायत उत्पादन सस्तो मूल्यमा पाइने संघका अध्यक्ष पवन गोल्यानले बताए।
‘हामीले उत्पादन गरेको सामान एक सय रुपैयाँमा बजारमा पुग्छ। तर त्यसैलाई विदेशी ट्याग लगाएर व्यापारीले पाँच सय रुपैयाँमा विक्री गरिरहेका हुन्छन्। यो मेलामार्फत सर्वसाधरणलाई नेपाली उत्पादन विश्वस्तरीय रहेको प्रमाण देखाउन चाहेका हौं,’ अध्यक्ष गोल्यानले भने।
नेपालमै उत्पादन भएका सामाग्रीमा विदेशी ट्याग लागेर विक्री हुँदा पाँच गुणा महँगो हुनु स्वभाविक भएको जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण