तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारले चासो
शनिबार, २५ असोज २०७६, ०७ : २३
नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ ।
अहिलेको संरचनाले पानीजहाजको आकार देखिएको छ । अबको एक महिनामा पानीजहाजको झल्को दिनेगरी क्रुजमा बसेर नारायणी नदीमा सयर गर्न पाइन्छ ।
रात्रीकालिन सेवासहितको क्रुज सञ्चालनको तयारी गरिएको छ । यसमा केन्द्रदेखि स्थानीय सरकारले चासो देखाएका छन् । तिहारअघि क्रुज सञ्चालनको तयारी गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुजसिप सञ्चालनमा ल्याउन लागेको हो । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा अनिल ढकालले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण