टीसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’ २ भाग्यशालीले जिते थाइल्याण्ड प्याकेज
सोमबार, १६ मङ्सिर २०७६, १८ : ५६
काठमाडौं– टीसीएलले ‘बडा अफर थाइल्याण्डको सफर’ नामक स्किमको लक्की–ड्र टीसीएलको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरिएको छ ।
फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।
भाद्र १९ गते देखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा टीसीएल ब्राण्डको प्रत्येक उत्पादनहरु (एल.इ.डी. टी.भी., चेष्ट फ्रिजर, एअर कण्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरुले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण