सशस्त्र प्रहरीद्वारा पेस्तोल बरामद
शुक्रबार, २० मङ्सिर २०७६, १७ : ०७
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौलीबाट एक थान पेस्तोल, सोमा प्रयोग हुने ५ राउण्ड गोली र एक म्यागजिन बरामद गरेको हो ।
इन्डियन ओरनान्स कम्पनीबाट २००५ सालमा बनेको ७.६५ एमएम पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको पेस्तोल गोली र म्यागजिन आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाइने निरकृष्ण अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण