मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले छुट्टाछुट्टै स्थानबाट कटुवा पेस्तोल र ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पहिलो घटनाअनुसार, बुधबार बेलुका इलाका प्रहरी कार्यालय माडर सिरहाबाट...