फेन्सिङमा नेपालले जित्यो रजत पदक (फोटोसहित)
आइतबार, २२ मङ्सिर २०७६, १४ : १७
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फेन्सिङमा नेपालले रजत पदक जितेको छ ।
आइतबार कीर्तिपुरमा भएको टीम इभेन्ट्समा स्वर्ण पदक भने भारतले जितेको छ ।
भारतले नेपाललाई ४५–१८ ले हराएको हो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण