सलमानको दबंग थ्रीले रिलिज अघि नै कमायो १ सय ५५ करोड
दबंग सिरिजको तेस्रो फिल्मले रिलिजअघि नै १ सय ५५ करोड कमाई सकेको छ । फिल्मले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई सङ्गीत र जीलाई सेटलाइट राइट्स बेचेको छ । फिल्ममा सलमान खानबाहेक साइ मान्जरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन् । प्रभुदेवाद्वारा निर्देशित ‘दबंग थ्री’ वर्षको अन्तिममा डिसेम्बर २० मा रिलिज हुँदैछ ।
फिल्मले आफ्नो डिजिटल राइट्स अमेजन प्राइम भिडियोलाई ६० करोड भारुमा बेचेको छ । यस्तै ८० करोड भारुमा सेटलाइट राइट्सको खरिदकर्ता जी नेटवर्क बन्यो । यसबाहेक टी सिरिजले १५ करोड भारुमा फिल्मको म्युजिक राइट्स खरिद गरेको छ ।
दबंगको तेस्रो सिरिज अन्य तीनभन्दा हिट हुने निर्माण पक्षले दाबी गरेको छ ।
फिल्मको प्रोडक्सन सलमान खान, अरबाज खान र निखिल द्विवेदीको ाहो । संङ्गीत साजिद वाजिदले तयार गरेका छन् भने कहानी सलमान आफैंले लेखेका छौं । फिल्म डिसेम्बर २० मा रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण