कामना सेवा विकास बैंकको १०८ औं शाखा बागलुङको हल्लनचोकमा
मङ्गलबार, ०१ पुस २०७६, १३ : २५
बागलुङ– कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं ४ अन्तर्गत बागलुङको बागलुङ नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा १०८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतक्त रुपमा शाखाको उद्घाटन गरे ।
कारोबार शुभारम्भ समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी, समाजसेवी बलावती शर्मा, गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण