‘ठेकीभित्र मदानी’मा केकीको आइटम
बिहीबार, २४ पुस २०७६, १२ : ४६
काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ठेकीभित्र मदानी’ भिडिपयो सहित सार्वजनिक भएको छ । गीतमा अञ्जुलाई स्वरमा गगन सरगमले साथ दिएका छन् ।
निमको संगीत, कपिल कस्पालको शब्द रहेको गीतको भिडियोमा ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ ।
गीतमा केकीको आइटम रहेको छ । जलिाई मोडल विजु पार्कीले साथ दिएका छन् । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।
सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण