नोकिया सी१ स्मार्टफोन अब नेपाली बजारमा
काठमाडौं– नयाँ नोकिया स्मार्टफोन सी१ नेपाली बजारमा उपलब्ध भएको छ ।
३६५ दिनको रिप्लेसमेन्ट सुबिधा भएको यस स्मार्टफोनको बजार मुल्य ६,४९९ रहेको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटकले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सी१ ग्राहकहरुद्वारा अत्याधिक रुचाउने विश्वास व्यक्त गरेको छ ।
यस फोनमा १जीबी, १६जीबीको स्टोरेज रहेको छ, जसमा माइक्रो एसडी ६४जीबीसम्मको प्रयोग गर्न सकिनेछ । नोकिया सी१ मा २५०० एमएएच रिमुभेबल ब्याट्री रहेको छ । नोकिया सी१ रकेटमा एफएम रेडियो र डुअल सीम राख्न सकिन्छ ।
यसमा एलटीई सपोर्ट नभएर ३जी सपोर्ट रहेको छ । र साथै यसले वाइफाई ४ सपोर्ट गर्दछ । यो फोनको मुख्य फोकस एन्ड्रोइड ९ गो संस्करणमा राख्न सकिन्छ । यसले डेटा प्रयोग घटाउन मद्दत गर्दछ जुनप्रविधि स्मार्टफोनकालागि राम्रो कुरा हो ।
साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिन को ग्यारेन्टी सुबिधा दिएको छ । यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण