कोरानाभाइरस प्रकोपबाट यी ११ मुलुक सबैभन्दा बढी प्रभावित (सूचीसहित)
एजेन्सी । कोरोनाभाइरस प्रकोपले अहिले विश्वलाई आतङ्कित बनाइरहेको छ । डिसेम्बर महिनामा पहिलो पटक चीनको मध्य भागमा ऊहान सहरबाट देखिएको संक्रमणले अहिले विश्वको सयभन्दा बढी मुलुकका मानिसलाई प्रभावित बनाइरहेको छ ।
भाइरसका कारणले विश्वभर ४२ सय मानिस मरिसकेका छन् भने १,१५,८०० मानिस संक्रमित भएका छन् । चीनमा नयाँ संक्रमित हुनेको संख्या घटिरहेको छ तर अन्य देशमा भने यो रोग विस्तार हुन लागेको छ ।
प्रकोपले निम्न ११ देशलाई सबैभन्दा धेरै प्रभावित बनाएको छः
चीन- ८०,७७८ संक्रमित, ३,१५८ मृत्यु
इटाली- १०,१४९ संक्रमित, ६३१ मृत्यु
इरान- ८,०४२ संक्रमित, २९१ मृत्यु
दक्षिण कोरिया- ७,७५५ संक्रमित, ६० मृत्यु
जर्मनी- १,२९६ संक्रमित, २ मृत्यु
जापान- १,२६४ संक्रमित, १९ मृत्यु (यसमा डायमन प्रिन्स क्रुज जहाजको ६९६ संक्रमित पनि समावेश )
स्पेन- १,२०४ संक्रमित, २८ मृत्यु
फ्रान्स- १,११६ संक्रमित, ३० मृत्यु
अमेरिका- १००० संक्रमित, ३१ मृत्यु
बेलायत- ३८२ संक्रमित, ६ मृत्यु
नेदरल्याण्ड- ३८२ संक्रमित, ४ को मृत्यु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण