अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४
बुधबार, १२ चैत २०७६, ०७ : ४७
अमेरिकामा नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ ।
सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो ।
यो संख्या अमेरिकाको ५० राज्यको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण