विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या २० लाख नाघ्यो
बुधबार, ०३ वैशाख २०७७, ११ : ३७
विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या २० लाख नाघेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २० लाख १ सय ३४ पुगेको छ ।
साथै हालसम्म १ लाख २६ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।
हालसम्म ४ लाख ८४ हजार ६ सय जना संक्रमित निको भएर घरसमेत फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण