चीनको अर्को शहरले लगायो कुकुर–बिरालोको मासुमा प्रतिबन्ध
बिहीबार, ०४ वैशाख २०७७, १० : ५१
चीनको अर्को एउटा शहरले कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण यो निर्णय लिइएको हो ।
जुहाई शहरमा यो प्रतिबन्ध मे १ देखि लागू हुनेछ ।
यसअघि हङ्गकङको निकट शहर शेन्जेनले पनि कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको थियो ।
यो निर्णयलाई पशु अधिकारकर्मीले स्वागत गरेका छन् । उनीहरुले कोरोनाभाइरस महामारीपछि चीनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाउने कुरामा आशावादी भएको बताएका छन् ।
ह्युमन सोसाइटी इन्टरनेशनलका अनुसार एशियाभरी हरेक वर्ष करिब तीन करोड कुकुरलाई मासुका लागि मारिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण