आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुर तिहार : प्रहरीको वर्ष उत्कृष्ट जम्बो, रियाले जितिन् दोहोरो मेडल

नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुहरुले कला प्रदर्शनी पनि गरेका छन् । अपराध...