भूकम्पको ५ वर्षमा पनि सकिएन सम्पदा पुनर्निर्माण, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १२ वैशाख २०७७, २२ : ३२
काठमाडौं । २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ ।
गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।
भूकम्पबाट मानवीय क्षतिसँगै विभिन्न सम्पदा, घर, विद्यालय, स्वास्थ्य संस्थालगायतका पूर्वाधारमा खर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो ।
खर्बौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेको छैन ।
अहिले पनि महत्वपूर्ण धरोहरहरु धरहरा, रानीपोखरी, सिंहदरबार, बसन्तपुर दरबार लगायतका सम्पदाहरुको पुननिर्माणको काम सकिएको छैन ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण