चीनमाथि पुनः भड्किए ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एकपटक पुनः चीनलाई निशानामा पारेका छन् ।
राष्ट्रपति ट्रम्पले आइतबार बिहानै ट्वीट गर्दै चीनले विभिन्न संगठनलाई दिँदै आएको आर्थिक सहयोगबारे प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘हाम्रोभन्दा धेरै जनसंख्या हुँदासमेत चीनले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र र सबैभन्दा खराब कुरा, विश्व व्यापार संगठनलाई आखिर अत्यधिक कम डलर दिनुको कारण के हो ? यो देशलाई कथित रुपमा विकाशशील देशको मान्यता दिइएको छ ।’
Why is it that China, for decades, and with a population much bigger than ours, is paying a tiny fraction of $’s to The World Health Organization, The United Nations and, worst of all, The World Trade Organization, where they are considered a so-called “developing country” and...
— Donald J. Trump (@realDonaldTrump) May 16, 2020
उनी थप्छन्, ‘उनीहरुलाई अमेरिका वा अन्य कुनै देशको तुलनामा धेरै सहुलियत दिइन्छ । चीनबाट फैलिएको यो महामारी अघि हाम्रो अर्थव्यवस्थाले सबैलाई पछि पारिरहेको थियो । कुनै पनि देशको तुलनामा सबैभन्दा राम्रो थियो । हामी पुनः त्यो स्थानमा हुनेछौं र त्यो छिट्टै हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण