१ सय ९१ जना पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ
बिहीबार, ०८ जेठ २०७७, २२ : २५
काठमाडौं । काठमाडौंमा क्रियाशिल १ सय ९१ पत्रकारको पिसिआर बिधिबाट गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा अग्रपंक्तिमा रहेर काम गरिरहेका १ सय ९१ जना पत्रकारको स्वाव संकलन गरिएको थियो ।
पिसीआर प्रविधिबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको पत्रकार महासंघका केन्द्रीय सचिव प्रकाश थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण