दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना, कोरोना परीक्षण हुँदै
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई उच्च ज्वरो र सास फेर्न समस्या भएका कारण राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ । मंगलबार उनको कोरोना परीक्षण गरिने बताइएको छ ।
Delhi's Health Minister Satyendar Jain has been admitted to Rajiv Gandhi Super Speciality Hospital after he complained of high fever and difficulty in breathing. (file pic) pic.twitter.com/77EBj5XrVN
— ANI (@ANI) June 16, 2020
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्येन्द्र जैनको स्वास्थ्यको विषयमा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो स्वास्थ्यको ख्याल नै नगरी २४ सै घण्टा जनताको सेवामा लागिरहनुभयो । आफ्नो ख्याल राख्नुहोला, चाँडै स्वस्थ हुनुहोस् ।’
Due to high grade fever and a sudden drop of my oxygen levels last night I have been admitted to RGSSH. Will keep everyone updated
— Satyendar Jain (@SatyendarJain) June 16, 2020
अपनी सेहत का ख़्याल किए बिना आप रात दिन 24 घंटे जनता की सेवा में लगे रहे। अपना ख़्याल रखें और जल्द स्वस्थ हों। https://t.co/pmsU5fuuRP
— Arvind Kejriwal (@ArvindKejriwal) June 16, 2020
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण