बिरामी चौधरीलाई निर्देशक समाजको आर्थिक सहयोग
बिहीबार, २५ असार २०७७, ११ : ३७
काठमाडौं – चितवन मेडिकल कलेजमा उपचाररार्थ फिल्म निर्देशक किशोर चौधरीलाई चलचित्र निर्देशक समाजले आर्थिक सहयोग गरेको छ ।
निर्देशक समाजले चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिकामा रहेका फिल्म निर्देशकहरुबाट प्राप्त रकम आर्थिक सहयोग गरेको हो ।
निर्देशक चौधरी विगत ४ महिनादेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका छन् । अमेरिकामा रहेका निर्देशकहरुबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ र नेपाल चलचित्र विकास बोर्डको कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरि कूल ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई दिइएको चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुलीले बताए ।
‘मिस कल’फिल्म निर्देशन गरेका चौधरी लेखक, निर्माता, गीतकार तथन नृत्य निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण