कोरोना कहरः २४ घण्टामा विश्वभर ९ हजार ७ सय ५३ जनाको मृत्यु
शनिबार, १० साउन २०७७, २२ : ५०
एजेन्सी । विश्वरभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । यो विश्वरभ कोरोना संक्रमणबाट मृत्यु हनेहरुको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो ।
विश्व स्वास्थ्य संगठनकाअनुसार सोही अवधिमा विश्वभर २ लाख ८४ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभार अहिलेसम्म १ केरोड ६० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
जबकि अहिलेसम्म सोही रोगका कारण विश्वभर ६ लाख ४० हजारभन्दा बढीको मृत्यु भैसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत जुलाई १८ मा सर्वाधिक २ लाख ५९ हजार ८ सय ४८ जना नयाँ संक्रमित देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण