कोरोनाः अमेरिकामा १ लाख ५० हजार, ब्राजिलमा ९० हजार बढीको ज्यान गयो
बिहीबार, १५ साउन २०७७, ०६ : २१
कोरोनाभाइरसका कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९० हजार पार भएको छ ।
यस्तै अमेरिकामा कूल संक्रमितको संख्या ४५ लाख ६१ हजार बढी रहेको छ भने ब्राजिलमा २५ लाख ५५ हजार पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण