डब्ल्यूएचओले भन्यो कसले धेरै फैलाइरहेका छन् कोरोना ?
मङ्गलबार, ०२ भदौ २०७७, १० : ४८
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइस संक्रमण फैलाउन २० देखि ४० वर्षको उमेर समूहहरुको सबैभन्दा ठूलो हात भएको जानकारी दिएको छ । डब्ल्यूएचओले यीमध्ये धेरैलाई उनीहरु कोरोनाद्वारा संक्रमित छन् भनेर थाहा नै नभएको पनि बताएको छ ।
यो कुरा मंगलबार विश्व स्वास्थ्य संगठनका वेस्टर्न प्यासिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले भनेका हुन् । उनले भने, ‘कोरोना फैलने खतरामा थप वृद्धि भइरहेको छ । यो वृद्धा, बिरामी र जो घना जनसंख्या भएको इलाकामा बस्छन् उनीहरुका लागि थप जोखिमयुक्त भएको छ । ’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण