मृत्यु भएका मानिसको कोरोना परीक्षण गर्न पर्दैनः स्वास्थ्य मन्त्रालय
बुधबार, ३१ भदौ २०७७, १७ : ५१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पिसिआर नगराउने निर्णय गरेको प्रक्वतmा डा.प्रा जागेश्वर गौतमले बताए । कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको मृत्यु भएमा स्वाब संकलन गरेर परीक्षण हुने गरेको थियो ।
प्राडा गौतमले अबदेखि शवबाट नमुना निकाली कोरोना परीक्षण नगर्न र नगराउन आग्रह गरे । शकांस्पद मानिसको मृत्यु भएमा शव व्यवस्थापन गर्ने सबै मानिसलाई सावधानी अपनाउन र सम्पर्कमा आएकाहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण