बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना बिशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

शुक्रबार, ०९ असोज २०७७, १७ : २१
शुक्रबार, ०९ असोज २०७७

बुटवल । बुटवलको कोरोना अस्पतालमा थप एक जना कोराना संक्रमित पुरुषको मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका १० का ७२ वर्षीय पुरुषको दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।  

उनी आज बिहान मात्रै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । लामो समयदेखि मिगौलाको समस्याबाट पीडित पूरुषको उपचार गर्दागर्दै आज दिउँसो मृत्यु् भएको हो । उनको मृत्युसँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप