पूर्वमन्त्री सुनील थापामा कोरोना संक्रमण पुष्टि
आइतबार, २५ असोज २०७७, २० : ०८
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता सुनील थापामा कोरोना संक्रमण पुष्टि भएको छ । उनको हाल ह्याम्स अस्पतालमा उपचार भइरहेको काँग्रेस नेता किरण गिरीले जानकारी दिए ।
यसअघि काँग्रेस नेता अर्जुननरसिंह, केसी, गगन थापालगायतका ७ नेतामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण