गजल
सर्वस्व गुमाएँ उनलाई प्यार गरेर
सोमबार, ०८ मङ्सिर २०७७, ११ : १८
-सुभद्रा ढकाल
सर्वस्व गुमाएँ उनलाई प्यार गरेर
जिन्दगी सकियो कसैको इन्तजार गरेर
भिरमा फूलेका फूलहरु सहरसम्म पुग्छन्
हामी समय विताउँछौ श्रृङ्गार गरेर
समय भन्दा पनि अगाडि डौडिरहेछन्
कहाँ पुग्लान् यी मान्छे हतार गरेर
मैले तिम्रो मण्डप सजाएर फर्केकी छु
तिमी फर्कनू मेरो चित्ता तयार गरेर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण