टुबोर्ग ३३० स्लिक क्यान बजारमा, मूल्य १७५ मात्र
बुधबार, १७ मङ्सिर २०७७, ११ : ४०
काठमाडौं । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गोर्खा ब्रुअरीले नयाँ ३३० मि.लि. स्लिक क्यान बजारमा सार्वजनिक गरेको छ ।
गोर्खा ब्रुअरीले सन् १९९० मा पहिलो पटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्ग नेपालमा भित्राएको थियो । विश्वप्यापी रुपमा सन् १८८० देखि उपभोक्ताहरुले यसको अदभुत ताजा स्वादको आनन्द लिईरहेका छन् भने नेपाली बजारमा पनि नं. १ बियर ब्राण्डको रुपमा रहेको छ ।
टुबोर्ग गोल्ड बियर ले नयाँ ३३० मि.लि. स्लिक क्यान मात्र रु. १७५मा ल्याएकोे छ । यसमा टुबोर्ग गोल्डको त्यही स्वाद नयाँ आकर्षक प्याकेजिङ्गमा रहेको छ । त्यसैले सोही स्वादको टुबोर्ग, सानो टे«ण्डी प्याकमा किफायती मूल्यमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण