विशालको ‘कहानी तिम्रो मेरो’ मा केकी
बिहीबार, २५ मङ्सिर २०७७, १६ : २८
काठमाडौं । निर्देशक विशाल भण्डारीले नयाँ फिल्मको रुपमा ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका छन् । यस अगाडी ‘कोहलपुर एक्सप्रेस’ बनाएका निर्देशक भण्डारीको यो दोस्रो फिल्म हो । फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधानलाई अनुबन्ध भएका छन् । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ ।
हाल फिल्मको लेखन र गीत संगीतमा काम भइरहेको छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको फिल्ममा यो पहिलो सहकार्य हो । निराजनले यस अगाडि फिल्म ‘लफडा र जालो’ मा अभिनय गरेका थिए । तर, यी फिल्मले उनको करिअरलाई उचाई दिलाउन भने सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण