नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा यसरी राँको बोकेर सडकमा आयो प्रचण्ड–नेपाल पक्ष (फोटोफिचर)
बुधबार, २१ माघ २०७७, १८ : ४४
काठमाडौं । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् ।
प्रचण्ड-माधव पक्ष निकट अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा भएको मसाल जुलुसमा प्रदर्शनकारीले ओली सरकारको विरुद्धमा नाराबाजी गरेका थिए । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै त्यसको विरोधमा प्रचण्ड-माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण