पहेँलपुर धानबाली, ९ तस्बिरमा हेर्नुहोस्
बिहीबार, १९ असोज २०७४, १२ : ००
भक्तपुर– भक्तपुरका फाँटहरुमा यतिबेला लहलहाउदो पँहेला धानका बाला झुलिरहेका देख्न सकिन्छ ।
नेपालीहरुको महान चाड दशैंको बिदाईसँगै किसानहरु धान भित्र्याउने तयारीमा रहेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ७ का किसानहरु खेतमा पाकिसकेको धान भित्र्याउने तयारीमा छन् । त्यसकै लागि उनीहरु खेताला जोहो गर्न समेत जुटेका छन् ।
जेष्ठ र असार महिनामा रोपिएका धानबाली अहिले आएर भने धमाधम काट्ने बेला भएको हो । पहेँलपुर बनेका धानफाँटका तस्बिरहरु हेर्नुहोस्ः



Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण