चीनमा बीबीसीको प्रसारणमाथि रोक
बिहीबार, २९ माघ २०७७, २३ : ०२
एजेन्सी । चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो ।
चीनले सो समाचार च्यानलमाथि सिन्जियाङका अल्पसंख्यकहरुको उत्पीडन र कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण