मौसम मायाको, तस्विरमा हेर्नुहोस्
आइतबार, ०२ फागुन २०७७, १८ : ०८
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेमको दिन । पश्चिमा देशहरुले धुमधामका साथ मनाउने यो दिवस आजभोलि नेपालमा पनि त्यति नै लोकप्रिय बन्दै गएको छ । आजको दिन अझ विशेष गरेर युवापुस्ताले रमाइलो गरेर मनाउने गरेका छन् । प्रेमी र प्रेमिकाले आजको दिनलाई माया साटेर मनाउने गर्छन् । आजको दिन काठमाडौँका सपिङ मलहरुमा विशेष कार्यक्रमहरु आयोजना हुन्छन् । हेरौँ केही तस्विरहरुः












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण