प्रेस काउन्सिलमा चार सदस्य नियुक्त
बिहीबार, १३ फागुन २०७७, २३ : २६
काठमाडौं । सरकारलले प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेमा दोलखाका चिरञ्जिवी मास्के, कञ्चनपुरका हरिप्रसाद जोशी, झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारी रहेका छन् ।
चारै जनालाई प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण