उच्च गुणस्तरको शिल्ड फेस मास्क बजारमा
काठमाडौं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्टले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत शिल्ड फेस मास्क बजारमा ल्याएको छ । शिल्ड फेस मास्क नेपाल मै UV sterilized भई उत्पादन हुने पहिलो मास्क भएको कम्पनीले दाबी गरेको छ ।
सही मास्क प्रयोग गरि सामाजिक उत्तरदायित्व बहन गरौ भन्ने नाराका साथ ल्याएको यो फेस मास्कको प्रयोगले कोभिड १९ लगायत अन्य भाइरस तथा किटाणुहरूबाट उच्च सुरक्षा दिन्छ । UV sterilized मास्क भएको हुनाले यो आफैमा १००% किटाणु तथा भाइरसरहित छ । यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टर र मुलायम डोरीले प्रयोगकर्तालाई उच्च सुरक्षा दिनका साथै आरामदायी महसुस गराउँछ । शिल्ड फेस मास्क भारतीय सर्जिकल मास्क standard 16289:2014 को आवश्यकता बमोजिम मेल खाने कम्पनीले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण