मन्त्रिमण्डल पुनर्गठनबारे काँग्रेसको प्रतिक्रिया : ‘फैसला सम्मलाई दुई चार दिनको घामछाँया’
शुक्रबार, २१ जेठ २०७८, २२ : ४२
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिपरिषद पुनर्गठनलाई फैसला सम्मलाई दुई चार दिनको घाम छायाँको संज्ञा दिएका छन् । शुक्रबार बेलुका आफ्ना भनाई सार्वजनिक गर्दै उनले समस्या प्रधानमन्त्रीमै भएकोले मन्त्री फाल्नु र पाल्नुमा फरक नभएको टिप्पणी गरेका हुन् ।
शर्माले भनेका छन्– ‘पुनर्गठन टिप्पणी प्रधानमन्त्री केपी ओलीकै भाषामा–कलेजोमा छ क्यान्सर बुढी औँलामा सिवाजल गोली ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । फैसला सम्मलाई दुई चार दिनको घाम छायाँ !’
उनले प्रधानमन्त्रीको प्रतिगामी कदम बिरुद्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई समेत सम्झाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण