भारतमा २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम
मङ्गलबार, २२ असार २०७८, १० : ५८
भारतमा पछिल्लो एक दिनमा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् ।
देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ रहेको छ ।
भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ ।
भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण