माधव नेपालको पार्टी कार्यालय नयाँ बानेश्वर, महन्थको बबरमहल (दल दर्ता प्रमाणपत्रसहित)
बुधबार, ०९ भदौ २०७८, २२ : ०५
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को कार्यालय नयाँ बानेश्वर उल्लेख गरिएको छ । निर्वाचन आयोगले दिएको दल दर्तासम्बन्धी प्रमाणपत्रमा पार्टीको कार्यालय ठेगानामा ‘नयाँ बानेश्वर, काठमाडौं’ उल्लेख गरिएको हो। एमालेबाट विभाजित भएको माधव नेपालको पार्टीले कागजी रुपमा कार्यालयको ठेगाना नयाँ बानेश्वर उल्लेख गरेको भएपनि आधिकारिक कार्यालय भने खुलिसकेको छैन ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय ठेगाना बबरमहल तोकिएको छ । तत्कालीन तमलोपाको पार्टी कार्यालय नै नयाँ पार्टीको कार्यालय हुने बताइएको छ । निर्वाचन आयोगले बुधबार सनाखत गरेपछि दुबै पार्टीलाई आधिकारिकता दिएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण