जिराफजस्तो कुकुरले पायो इन्स्टाग्राममा २ लाखभन्दा धेरै फलोअर्स
मङ्गलबार, १५ भदौ २०७८, १४ : २१
सामाजिक सञ्जालमा जनावरहरुको भिडियो र फोटो पनि निकै चर्चामा रहन्छ । संसारमा धेरै प्रजातिका जनावरहरू पाइन्छन् र यसमध्ये केही प्रजाति अचम्मका हुन्छन् ।
अहिले सामाजिक सञ्जालमा एउटा कुकुरको एकाउन्ट निकै भाइरल भइरहेको छ । यो कुकुर निकै अग्लो छ । यस कुकुरको हाई ५ फिट ७ ईन्च छ । त्यसैले कतिपय मानिसहरुले यसलाई जिराफजस्तो कुकुर भनिरहेका छन् ।
यो सेतो बोर्जोइ कुकरको नाम एरिस हो । सामाजिक सञ्जालमा उसका २ लाख ४० हजारभन्दा धेरै फलोअर्स छन् । यसको उचाई आम मानिसभन्दा पनि ठूलो छ । कुकुरको उचाई बढेपछि यसका मालिकले ढोकाको उचाई पनि बढाउनुपरेको थियो ।
एरिस बोर्जोइका मालिकले उसको फोटो तथा भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् । यस भाइरल कुकुरको अफिसियल अर्थात् भेरिफाइड इन्स्टाग्राम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण