भदौ २७ गते सुदूरपश्चिमका २ जिल्लामा सार्वजनिक विदा
शुक्रबार, २५ भदौ २०७८, ११ : ४५
सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । थारु बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।
थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छिमेकीबीच माया, सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा अट्वारी पर्व मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण