काँग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्थामा सुधार
बिहीबार, २१ असोज २०७८, २१ : ५०
पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाइएको छ ।
नेपाल एपीएफ अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै खड्काको स्वास्थ्य अवस्थामा सुधार भैरहेको जानकारी दिएको हो । कोभिड १९ संक्रमण भएपछि महामन्त्री खड्का असोज १२ गते एपीएफ अस्पताल भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण